Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
जीवनशैली

ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ

ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ
स्रोत: Annapurna Post

हुम्ला : ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालको संयोजकत्वमा गठित छानविन समितिले यही भदौ ७ गते राति करिब १ बजेको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको घटनामा संलग्न भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता ढकालले बताए। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा

पोखरा उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व : शोभा गौतम विजयी

रसुवा जाने नयाँ वैकल्पिक सडक सञ्चालनमा

सुरुङभित्र फसेकाहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने छौं : प्रधानमन्त्री शाह

भोटेकोसी बाढी प्रभावितका लागि नेकपाको २४ बुँदे विशेष प्रस्ताव

कृष्णभिरमा मर्मत नसकिँदासम्म नारायणगढ–मुग्लिन सडक आंशिक बन्द

पुटिन र ट्रम्पका दूतबिच बन्द कोठाभित्र ३ घण्टा वार्ता

भोटेकोसी बाढीः अहिलेसम्म कुन जिल्लामा कति शव भेटिए?